अर्घाखाँचीमा घरेलुबाट यातायात कार्यालयको सेवा शुभारम्भ
ekantipur.com · Thu Sep 17 12:42:31 GMT 2026

अर्घाखाँचीमा घरेलुबाट यातायात कार्यालयको सेवा शुभारम्भ
तत्काल पट्के सेवा शुभारम्भ गरिए पनि प्रदेश सरकारसँग गाडीको लाइसेन्स नवीकरणदेखि यातायात कार्यालयबाट हुने सबै कामका लागि जनशक्ति समेत उपलब्ध गराउन माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)