इलाममा बोलेरो पल्टिँदा चालकको मृत्यु
ekantipur.com · Thu Sep 17 12:40:07 GMT 2026

इलाममा बोलेरो पल्टिँदा चालकको मृत्यु
साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको बोलेरो साधुगाउँ–देउराली भित्री सडक खण्डमा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)