मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे अपिल

Ujyaaloonline.com · Sat Aug 21 00:53:44 GMT 2021

काठमाण्डाै - तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहीनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)