रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
arthadabali.com · Thu Sep 17 12:49:12 GMT 2026

काठमाडौँ / नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता सिटी लाइट्सका लागि इटालीको प्रतिष्ठित इल मेलेतो दि गुइडो गोजानो साहित्य पुरस्कारअन्तर्गत ग्र्यान्ड जुरी प्राइस प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)