विदेशी विद्यार्थीका लागि कठिन बन्दै अष्ट्रेलिया, नेपाली पनि प्रभावित
annapurnapost.com · Thu Sep 17 12:40:58 GMT 2026

काठमाडौं : अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ।
अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)