घुम्न जाँदा जथाभावी फोहोर फाले १५ हजार जरिवाना
onlinekhabar.com · Thu Sep 17 12:48:01 GMT 2026

१ असोज, काठमाडौं । सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले १५ हजारसम्म जरिवानाको प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)