चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
makalukhabar.com · Thu Sep 17 12:58:04 GMT 2026

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्लेलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
सो भेटमा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)