रास्वपा रोजेका एमालेका दुई जनप्रतिनिधि कारबाहीमा
nepalpress.com · Thu Sep 17 13:00:08 GMT 2026

रुपन्देही । नेकपा एमालेबाट दुई पटक स्थानीय तहमा निर्वाचित भएर अहिले रास्वपा रोजेका दुई जनप्रतिनिधिलाई पार्टीले कारबाही गरेको छ ।
एमाले कपिलवस्तुको आज बसेको बैठकले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाअध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न गर्ने निर्णय प्रदेश र केन्द्रमा पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)