'बुकी फूल'को सिक्लेसमा शुभमुर्हूत, मुख्य भूमिकामा दयाहाङ र संस्कृति
setopati.com · Thu Sep 17 13:02:00 GMT 2026

नेपाली फिल्म 'बुकी फूल' निर्माण हुने भएको छ। बिहीबार कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा फिल्मको शुभमुहूर्त गरिएको हो।
गण्डकी प्रदेशका सांसद तथा फिल्म निर्माता बेदबहादुर गुरूङ 'श्याम'को परिकल्पना रहेको फिल्म ओमप्रकाश गुरूङले निर्देशन गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)