मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता

annapurnapost.com · Thu Sep 17 12:59:44 GMT 2026

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ।

बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)