चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
canadanepal.com · Thu Sep 17 13:03:37 GMT 2026

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्।
नेपाली सेनाका अनुसार भेटवार्तामा नेपाल–चीन सैनिक सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)