मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेटलिक्स? तपाईँ अब टीभीको स्क्रीन चाटेर 'खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ'

bbc.com · Sat Dec 25 01:30:22 GMT 2021

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्स ले प्रकाशित गरेको छ।

टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने "स्वच्छ झिल्ली" मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)