तरकारीखेतीबाट टोलकै महिला आत्मनिर्भर
deshsanchar.com · Sat Jul 19 17:15:39 GMT 2025

टीकापुर –टीकापुर नगरपालिका–३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन्।
आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन्। महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्। यसबाट हुने आम्दानीले आफुहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)