‘हिमाली विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य आवश्यक’
janaaastha.com

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले हिमाली क्षेत्रमा उत्पन्न हुने विपद् व्यवस्थापनका लागि सीमा पार सहकार्य र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित पर्वतीय शृंखलाबद्ध विपद व्यवस्थापनसम्बन्धी गोलमेच बैठकमा सहभागी हुँदै राजदूत चाङले उक्त धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)