नेपाल सहित विकासशील देशमा विश्व बैंकको हालसम्मकै धेरै निजी पुँजी, कहाँ कसरी प्रयोग गरिँदै?
setopati.com · Thu Sep 17 13:06:01 GMT 2026

विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा नेपाल सहित विकासशील देशमा हालसम्मकै धेरै निजी पुँजी परिचालन गरेको जनाएको छ।
समूहले एक वर्षमा ११२ अर्ब अमेरिकी डलर निजी पुँजी परिचालन गरेको जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)