विद्यावारिधिको प्रवेश परीक्षा दाङमा, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
baahrakhari.com · Thu Sep 17 13:09:31 GMT 2026

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा सञ्चालित विद्यावारिधि उपाधिको प्रवेश परीक्षा दाङमा मात्रै राखिएको छ । दाङमा मात्रै राखिएपछि शोधार्थीहरूले कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विश्वविद्यालयले २०८३ को विद्यावारिधि उपाधिको प्रवेश परीक्षा दाङमा असोज ४ गतेका निम्ति राखेको छ । दाङस्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा प्रवेश परीक्षा सञ्चालन हुने सूचना निकालेपछि शोधार्थीहरूले आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)