मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाद्वारा भन्सार विभाग अगाडी नारावाजी

rajdhanidaily.com · Mon May 06 23:13:36 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले सोमबार पनि काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानूनमा रहेको लुटकारी व्यवस्थाको विरुद्धमा आजपाले चौथो चरण अन्तरगतको कार्यक्रम अनुसार भन्सार विभाग घेराउ तथा धर्ना दिएको हो ।

आम सम्पर्क मञ्चले भन्सार नियन्त्रणको नाममा तराई-मधेस क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन भन्सार बिभाग मार्फत सरकारसंग माग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)