मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल सुरु भएको ९९ सेकेण्डमै गोल, युरोकपमा दोस्रो सर्वाधिक छिटो

deshsanchar.com · Thu Jun 17 17:41:01 GMT 2021

डेनमार्कका युसुफ पलसेन युरो कप फुटबलमा दोस्रो सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्।

उनले बिहीबार राती बेल्जियमविरुद्ध खेल सुरु भएको ९९ सेकेण्डमै गोल गरेका थिए। यसअघि रुसका दिमित्री किरिचेन्कोले सन् २००४ को युरोकपमा खेल सुरु भएको ६७ सेकेण्डमै गोल गरेका थिए। त्यतिबेला घरेलु टोली ग्रिसविरुद्ध किरिचेन्कोले उक्त गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)