नेपालको फिफा वरीयता खस्कियो
hamrokhelkud.com · Thu Jun 29 17:25:29 GMT 2023
बिहीबार, असार १४, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)