क्षितिजलाई चेस उपाधि
hamrokhelkud.com · Sat Jul 19 17:12:32 GMT 2025
क्षितिजलाई चेस उपाधि
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलातर्फको उपाधि क्षितिज भण्डारीले जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)