फणीन्द्र नेपाल थुनामुक्त
nepalpress.com · Thu Jun 25 13:59:30 GMT 2026

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए ।
युवराज खत्रीको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दायर भएको चेक अनादर मुद्दामा उनलाई कैद गर्न २०७९ जेठ २५ मा आदेश भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ