इतरका नेताहरू घर फर्किँदा सानेपामा छाएको उत्साह, गगनमा देखिएको कन्फिडेन्ट
lokaantar.com

विशेषको वैधानिकतालाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू फर्किएपछि कांग्रेस पार्टी कार्यालय सानेपामा उत्साह छाएको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई स्वागत गर्न बिहीबार कांग्रेसले बैठक राखेको थियो । झण्डै ९ महिनापछि सानेपा फर्किएका इतर पक्षका नेताहरू उत्साहित देखिन्थे भने संस्थापन पक्षका नेताहरूमा कन्फिडेन्ट बढेको देखिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)