एसियाली खेलकुदः भलिबलमा नेपालको लगातार दोस्रो हार,
nepalpress.com · Thu Sep 17 13:13:53 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ ।
यो नेपालको लगातार दोस्रो हार हो । नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)