वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउँदै सरकार
annapurnapost.com · Thu Sep 17 13:05:39 GMT 2026

काठमाडौं : सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)