कोशी प्रदेशको १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष चयन
newsofnepal.com · Thu Jun 25 14:05:47 GMT 2026
ओखलढुङ्गा ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले १२ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले विभिन्न १२ जिल्लामा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)