बाँके ३ मा दलबहादुरले पाएको टिकटमा ‘घपला’ , एमालेमा खैलाबैला
nepalpress.com · Mon Jan 19 17:25:28 GMT 2026

रुपन्देही । नेकपा एमालेको बाँकेको ३ नम्बर क्षेत्रमा दिएको टिकटको विषयमा पार्टीभित्र ठूलो विवाद खडा भएको छ ।
क्षेत्रीय कमिटीबाट एकल सिफारिस भएका दलबहादुर सुनारको नाम पार्टी केन्द्रीय सचिवालयले टुङ्गाएर घोषणा गरिसकेको थियो तर सोमबार राती स्थानीय युवा सुमन मल्लको नाम जिल्लामा पुगेपछि सबै आश्चर्यमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)