हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७ आयोजना हुने
setopati.com · Thu Sep 17 13:21:27 GMT 2026

काठमाडौंमा 'हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७' आयोजना हुने भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)