एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
canadanepal.com · Thu Sep 17 13:20:24 GMT 2026
काठमाडौँ - फिफाको निलम्बनका कारण नेपाली फुटबलका गतिविधि प्रभावित भएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ ।
एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारी र खेलाडीको गतिविधि मात्र नभई संस्थामा कार्यरत कर्मचारीको दैनिक जीवनसमेत प्रभावित भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)