उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता, केही घाइते
barnanmedia.com · Thu Aug 07 22:22:41 GMT 2025

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।
बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)