कांग्रेस एकताका लागि महाधिवेशन सार्न गगनलाई पूर्णबहादुर खड्काको आग्रह
nagariknews.nagariknetwork.com · Thu Sep 17 13:23:44 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको एकता कायम गर्न १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर संवाद अघि बढाउन सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनुअघि पार्टीका सबै पक्षबीच सहमति र एकताको वातावरण बनाउनुपर्ने धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)