एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न उद्योग संघको आग्रह
arthadabali.com · Thu Sep 17 13:25:36 GMT 2026

काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्रीवितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले भदौ २ गते शुक्रबारदेखि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्रीवितरण गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)