गाईको घिउ, अनेकौं रोगमा लाभदायी
lokaantar.com · Wed Jun 30 17:48:00 GMT 2021
गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं ।
कानको पीडा
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)