महाधिवेशन सारेर पूर्वसभापति देउवासँग संवाद गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह
ekantipur.com · Thu Sep 17 13:34:54 GMT 2026

महाधिवेशन सारेर पूर्वसभापति देउवासँग संवाद गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह
कांग्रेस नेता पूर्णबहादुर खड्काले आगामी ३ असोजदेखि हुने भनिएको महाधिवेशन कार्यतालिका केही समय सार्न र पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेतासँग वार्ता- संवाद सुरु गर्न सभापति गगन थापालाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)