अब लाइसेन्स हुलाकमार्फत घरमै मगाउन सकिने ! नयाँ निर्देशिका कार्यान्वयनमा
nepalpress.com · Thu Sep 17 13:35:01 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवाहरूलाई थप सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ निर्देशिका स्वीकृत गरी लागू गरेको छ ।
विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गर्दै विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)