मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा क्षेत्रमा हिमपात

gorkhapatraonline.com · Mon May 06 23:37:10 UTC 2024

काठमाडौँ, वैशाख २५ गते ।

आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ । वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्रयोगशालाले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)