मन्त्रीको सचिवालयमा रहन नेकपा कर्णालीमा तँछाडमछाड, पार्टीबाटै नाम सिफारिस
ratopati.com · Thu Sep 17 13:35:12 GMT 2026

सुर्खेत। कर्णालीमा मन्त्रीहरूको सचिवालयमा रहनका लागि तँछाडमछाड नै चलेको छ। एकातिर मन्त्री मन्त्रीहरूलाई आफ्ना मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने अर्कातिर नेता, सांसदहरूले आफू निकटका मान्छेलाई त्यहाँ कसरी पठाउने भन्ने प्रतिस्पर्धा चलेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मुख्यमन्त्री र अन्य ३ मन्त्री छन् ।मुख्यमन्त्री शाहीले यसै कारण आफ्नो सचिवालय पूर्ण बनाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)