नेपाल टेलिकमले ल्यायाे संविधान दिवसमा ‘अफर’, कुन सुविधा कतिमा पाइन्छ ?
arthadabali.com · Thu Sep 17 13:34:46 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ।अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)