रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
baahrakhari.com · Mon Jan 19 17:40:47 GMT 2026

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।
यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो प्लस ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ । जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)