गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतन च्याम्पियन
ekantipur.com · Thu Sep 17 13:35:40 GMT 2026
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतन च्याम्पियन
घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा गोल्डेन पिकले ज्ञान निकेतनलाई ६१–२५ ले पराजित गर्यो । गोल्डेन पिकका सुशिल गिरीले २० स्कोर जोडे । बेबिलन र एडभान्स तेस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)