हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ
gorkhapatraonline.com · Mon May 06 23:43:15 UTC 2024

काठमाडौँ, वैशाख २५ गते ।
विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)