मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

ratopati.com · Thu Nov 13 20:58:00 GMT 2025

बाँके । नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।

हडियाबाबाको पुण्य स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)