चुनावअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई गगनले बनाए केन्द्रीय सदस्य
onlinekhabar.com · Thu Sep 17 13:39:38 GMT 2026

१ असोज, काठमाडौं । सर्लाहीका मनिषकुमार मिश्र नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन्। पार्टी सभापति गनगकुमार थापाले बुधबार उनलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन्।
‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम तपाईंलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छु’ थापाले मनोनयन गरेको पत्रमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)