सनसाइन र पाठशाला मिनी बास्केटबल विजेता
ekantipur.com · Thu Sep 17 13:41:45 GMT 2026
सनसाइन र पाठशाला मिनी बास्केटबल विजेता
बालदीक्षा सदन स्कुलको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगिताको छात्रातर्फ फाइनलमा पाठशालाले आरआईबीएस स्कुललाई ३२–२५ स्कोरले हराएर उपाधि जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)