देउवाका लागि सानेपाको ढोका मात्र होइन, हृदयको ढोका पनि खुला छ: विश्वप्रकाश
nagariknews.nagariknetwork.com · Thu Sep 17 13:42:15 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि निवर्तमान सभापति शेरबहादुर देउवालगायत सबै पक्षका लागि सानेपाको काठको ढोका मात्र नभई हृदयको ढोका समेत खुला रहेको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले पार्टीलाई एकढिक्का बनाउन वर्तमान सभापति गगन थापा र केन्द्रीय समितिले गरेको अपिललाई आत्मसात् गर्न सबै नेता-कार्यकर्तासँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)