तोकिएकोभन्दा बढी भाडा असुलेको आरोपमा धनगढीमा दुई जना पक्राउ
kendrabindu.com · Thu Sep 17 13:48:40 GMT 2026

कैलाली । कैलालीको धनगढीमा भारतबाट फर्किने महिलासँग तोकिएभन्दा बढी भाडा असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्।
भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा १ हजार ४५० भारतीय रुपैयाँ असुल गरेको आरोपमा कैलाली प्रहरीले अटो चालक र उनका सहयोगीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)