गगनलाई पूर्णबहादुरको सुझाव- एकता अझै सम्भव छ, कार्यतालिका स्थगित गरेर सहमति खोज्नुस्
nepalsamaya.com · Thu Sep 17 13:47:18 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पार्टीभित्र सहमतिको प्रयास गर्न सुझाव दिएका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत थापालाई खुला आग्रह गर्दै महाधिवेशनको कार्यतालिका स्थगित गरेर पार्टीका पूर्वसभापति शेरबहादुर देउवा तथा अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न सुझाव दिएका हुन्। उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)