माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने, ३० हजार अवलोकनकर्ता ल्याउने लक्ष्य
newsofnepal.com · Thu Sep 17 13:46:23 GMT 2026

काठमाडौं ।
आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो हुन लागेको हो । इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं संस्करणको एक्स्पो आयोजना हुने मिति घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)