एनपी साउद भन्छन्- टिकट पाएँ‚ जाँदै छु सबैलाई शुभकामना
nepalnews.com · Mon Jan 19 17:55:04 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रकाश) साउदको कञ्चनपुर क्षेत्र २ मा उम्मेदवारी पक्का भएको छ।
सभापति गगनकुमार थापाले साउदलाई उक्त क्षेत्रबाट उम्मेदवारी दिने पक्का गरिदिएका हुन्। साउदले आफ्नो उम्मेदवारी निश्चित भइसकेको बताए। “मेरो उम्मेदवारी टुंगो लाग्यो‚ टिकट पाएँ‚ सबै साथीहरूलाई शुभकामना छ‚” उनले नेपालन्युजलाई भने‚ “म जित्छु भनेर राम्रो समाचार लेखिदिनुहोला।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)