फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह
nepalviews.com · Fri Jul 17 00:26:51 GMT 2026
एजेन्सी । अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केइर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमिफाइनल खेलपछि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)