अख्तियारका भ्रष्टाचार मुद्दामा ५१ प्रतिशतमा मात्रै कसुर कायम
tourismface.com · Thu Sep 17 13:54:45 GMT 2026

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका भ्रष्टाचार मुद्दामध्ये करिब आधामा मात्रै अभियुक्तमाथि कसुर कायम भएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विशेष अदालतमा दायर भएका १७५ मुद्दामध्ये १५६ वटाको फैसला भएको थियो। तीमध्ये ८१ मुद्दामा कसुर कायम भएको छ। यो फैसला भएका मुद्दाको करिब ५१ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)